उत्तरी गोवाको मन्दिरमा भागदौड, चारजनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
शनिबार, बैशाख २०, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २० वैशाख, काठमाडौं ।
  • भारतको उत्तरी गोवाको शिरगाउँमा रहेको श्री लेराई देवी मन्दिरमा भागदौड हुँदा कम्तिमा चारजनाको मृत्यु भएको छ ।
  • १५ जना घाइते भएका छन् ।

 

२० वैशाख, काठमाडौं ।

भारतको उत्तरी गोवाको शिरगाउँमा रहेको श्री लेराई देवी मन्दिरमा भागदौड हुँदा कम्तिमा चारजनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मापुसास्थित उत्तरी गोवा जिल्ला अस्पताल पुगेर घाइतेहरूलाई भेटेका छन् ।

एक वरिष्ठ प्रहरी अधिकारीले उत्सवमा भाग लिन गोवा, महाराष्ट्र र कर्नाटकबाट हजारौँ भक्तजनहरू मन्दिरमा पुगेका थिए । भागदौडको कारण अनुसन्धानपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागढुङ्गा चेकपोष्टबाट २५० सवारीसाधन फर्काइए
पर्यटक आउने मुख्य सिजन : एक महिनामै भित्रिए १ लाख २८ हजार
चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो, आपतकाल घोषणा गरिएको दाबी
बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै
सिन्धुपाल्चोकमा मानव कंकाल फेला
प्यूठानमा दम्पतीको हत्या भएको घटनामा भतिजा पक्राउ
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने जसपाको निर्णय
१ सय ९ किलो लागूऔषध गाँजा र हतियार सहित एक युवक पक्राउ
धौलागिरि हिमालबाट ११ दिनपछि काठमाडौं ल्याइयो ५ रुसी पर्वतारोहीको शव
राजेन्द्र लिङ्देनको दाबी : राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौँ