राजेन्द्र लिङ्देनको दाबी : राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौँ

nepaltathya_news nepaltathya_news
|
बिहिबार, बैशाख २५, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २५ वैशाख, काठमाडौं ।
  •   .
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा अघि बढिरहेको आन्दोलन अन्त्य नगरी राजावादी समूहको एकता कायम रहने दाबी गरेका छन् ।

 

२५ वैशाख, काठमाडौं । 

.राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा अघि बढिरहेको आन्दोलन अन्त्य नगरी राजावादी समूहको एकता कायम रहने दाबी गरेका छन् । राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिले जेठ १५ गतेदेखि जनआन्दोलनको घोषणा गरेलगत्तै लिङ्देनले सो दाबी गरेका हुन् ।

उनले भने, ‘यो आन्दोलन सिंगो देशको हो, कुनै पार्टी वा समूहको होइन । यो आन्दोलन निष्कर्षमा नपुगि हामी छुट्ने छैनौँ ।’लिङ्देनले गणतन्त्रवादीहरूलाई समेत आन्दोलनमा सहभागी हुन अपिल गर्दै अहिलेको गणतन्त्र र ०६२/०६३ को परिवर्तनको पक्षमा रहेका दललाई पनि ध्रुवीकरणमा सामेल हुन आग्रह गरे । उनले आन्दोलन भविष्य निर्माणका लागि सशक्त कदम हुने दाबीसमेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य मन्त्री निशा मेहताले गरिन् पदबहाली
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
ज्ञानेन्द्र शाहीको आरोपः विद्युतको खम्बामा काम गर्ने मजदुरको मृ*त्यु राज्यले गरेको ह*त्या हो
बेइजिङ पुगे प्रधानमन्त्री ओली,
सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे जाँच गर्न हर्कको माग
शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पार्टी फुटाउन पनि तयार छु ः प्रचण्ड
मध्यपूर्वी क्षेत्रको युद्धः ट्रम्पले इजरायल, बहराइन र युएईका नेतासँग गरे वार्ता
डा. रञ्जित पञ्जियार रास्वपाबाट समानुपातिक सांसदका लागि सिफारिस
गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण
रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न घण्टीघर पुगे डा.सिके राउत