देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक
सारांश
- २१ मंसिर, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।
- सभापति शेरबहादुर देउवाले आइतबार बिहान ९ बजे आफ्नै निवासमा बैठक बस्ने गरी बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
- बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन ।
२१ मंसिर, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

सभापति शेरबहादुर देउवाले आइतबार बिहान ९ बजे आफ्नै निवासमा बैठक बस्ने गरी बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया