नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको प्रशिक्षकमा भारतका हर्षल पाठक

nepaltathya_news nepaltathya_news
|
मंगलबार, पौष १, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   १ पुस, काठमाडौं ।
  • नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका हर्षल पाठक नियुक्त भएका छन्।
  •   नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार पाठकलाई प्रशिक्षकमा नियुक्त गरेको जानकारी गराएको हो।

 

१ पुस, काठमाडौं ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका हर्षल पाठक नियुक्त भएका छन्।  नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार पाठकलाई प्रशिक्षकमा नियुक्त गरेको जानकारी गराएको हो।

पाठक यसअघि थाइल्यान्डको महिला टोलीको प्रशिक्षक थिए।  उनको नेतृत्वमा थाइल्यान्डले एसियाकपमा सेमिफाइनलको यात्रा गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?