देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •   २१ मंसिर,  कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।
  • सभापति शेरबहादुर देउवाले आइतबार बिहान ९ बजे आफ्नै निवासमा बैठक बस्ने गरी बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
  • बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन ।

 

२१ मंसिर,  कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

सभापति शेरबहादुर देउवाले आइतबार बिहान ९ बजे आफ्नै निवासमा बैठक बस्ने गरी बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन ।

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काश्मीरमा नेपालीसहित २७ पर्यटक मार्ने आतंकवादीहरूका वास्तविक तस्बिर सार्वजनिक
ओलीलाई प्रचण्डको आरोप- देशकै जाली, झेली, कपटी र बेइमानी हुन्
जेनजी प्रदर्शन : मृ*त्यु हुनेको संख्या ९ पुग्यो
प्रतिनिधि सभाका विषयगत समितिमा हेरफेर
२३ करोडको चेकमा रवि लामिछानेको हस्ताक्षर पुष्टि
एक वर्षमा नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
बाजुरामा एसइईको सम्पूर्ण तयारी पूरा : दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
उत्तरपुस्तिका जलेपछि परीक्षा रद्द, पुन: परीक्षा गर्ने त्रिविको निर्णय
क्षमता बिकास तथा नेतृत्व सम्बन्धित ३ दिने तालिम सम्पन्न