ट्रमा सेन्टरमा ५ जना प्रदर्शनकारीको मृ*त्यु, मृ*तकको संख्या ८ पुग्यो

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र २३, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • २३ भदौ, काठमाडौं।
  • जेन जीको प्रदर्शनमा घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।
  • राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ ।

२३ भदौ, काठमाडौं।

जेन जीको प्रदर्शनमा घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ । यस्तै सिभिल अस्पतालमा २ जना र एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको मुचुल्का उठाउन प्रहरी वृत जनसेवाबाट टोली पुगेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकीको बजेट कृषिमा २ अर्ब ८ करोड
सौर्यको जहाज २९ सेकेन्डमै झरेको थियो भुइँमा, दुर्घटना रोक्न ३ सुझाव
ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै
पर्यावरणीय संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम
हैदराबादमा रासायनिक कारखानामा विस्फोट, ६ जनाको मृ*त्यु र कम्तिमा २० जना घाइते
शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने
देशभर बढेको केबलकार निर्माणको गति, एक खर्ब बढी लगानी हुँदै
भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने
महोत्तरीमा एक युवकको शव फेला , हत्याको आशंका
प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विरोधमा निजगढमा राजमार्ग अवरुद्ध