जेनजी अगुवा यादवले आयोगमा दिए तीन घण्टा बयान

nepaltathya_news nepaltathya_news
|
बुधबार, पौष ९, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ९ पुष,  काठमाडौं ।
  • जेनजी अगुवा पुरुषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा तीन घण्टा बयान दिएका छन् ।
  • आयोगले यादवका नाममा पत्र पठाएपछि बुधबार आयोगमै पुगेर बयान दिएका हुन् ।

 

९ पुष,  काठमाडौं ।

जेनजी अगुवा पुरुषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा तीन घण्टा बयान दिएका छन् । आयोगले यादवका नाममा पत्र पठाएपछि बुधबार आयोगमै पुगेर बयान दिएका हुन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिसकेका यादवले आफूसँग लिएको बयानलाई सकारात्मक सुरुवातका रूपमा लिएको बताए ।

काठमाडौं । जेनजी अगुवा पुरुषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा तीन घण्टा बयान दिएका छन् । आयोगले यादवका नाममा पत्र पठाएपछि बुधबार आयोगमै पुगेर बयान दिएका हुन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिसकेका यादवले आफूसँग लिएको बयानलाई सकारात्मक सुरुवातका रूपमा लिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाले रुपन्देही–३ को उम्मेदवार प्रारम्भिक निर्वाचनबाट छनोट गर्ने
आज रामनवमी देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै
राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण
धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
व्यक्तिको खातामा सरकारले खर्च गर् भनेर पैसा पठाएमात्रै अर्थतन्त्र चलायमान हुन्छः पूर्वगभर्नर नेपाल
सुन्दरीजल घुम्न गएका युवाको घट्टे खोलामा खसेर मृत्यु
विद्युत प्राधिकरणबाट कुलमान घिसिङ पदमुक्त
सोह्रश्राद्धको आज अन्तिम दिन, पितृपक्ष समापन हुँदै
प्रधानमन्त्री ओली ५ दिने थाइल्याण्ड भ्रमणमा जाँदै
भ्रष्टाचारले कमजोर नागरिकको मौलिक अधिकार खोस्छ : प्रधानमन्त्री कार्की