मधेश सरकारबाट बाहिरियो माओवादी

nepaltathya_news nepaltathya_news
|
आइतबार, बैशाख ३०, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ३० वैशाख, जनकपुरधाम  मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ ।
  • मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाउँदै माओवादी सरकारबाट बाहिरिएको हो ।
  • माओवादी संसदीय दलका नेता एवम् बिना विभागीय मन्त्री भरत साहको नेतृत्वमा सरकारमा रहेका माओवादी मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् ।

 

३० वैशाख, जनकपुरधाम  मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाउँदै माओवादी सरकारबाट बाहिरिएको हो । माओवादी संसदीय दलका नेता एवम् बिना विभागीय मन्त्री भरत साहको नेतृत्वमा सरकारमा रहेका माओवादी मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् । माओवादीका मन्त्रीद्वय भरत साह र युवराज भट्टराई (समीर) ले राजीनामा पत्र बुझाएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह
रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न घण्टीघर पुगे डा.सिके राउत
यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ भोलि
प्रधानमन्त्री ओली र लाओका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
अन्तर्राष्ट्रिय उडान माग गर्दै भैरहवा विमानस्थलको गेटमा व्यवसायीको धर्ना
पूर्वराजालाई नेपालको सुझावः आँट भए चुनाव जितेर प्रधानमन्त्री बन्नुहोस्
सबै नेता उस्तै हो भन्नु गलत हो : प्रचण्ड दाहाल
ठग बहादुरलाई जोगाउन उल्टो बकपत्र गर्नेविरुद्ध मुद्दा दायर
सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित रह्योः प्रचण्ड
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा