पशुपतिमा जलाउँदै गरेको शवको हड्डी बिक्री गरेको आरोपमा १ जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
आइतबार, श्रावण २५, २०८२
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • २५ साउन, काठमाडौं ।
  • पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन्।
  • शव जलाउने जिम्मेवारीमा रहेका एक ब्राम्हणमाथि मृतकका आफन्तको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

२५ साउन, काठमाडौं ।

पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन्। शव जलाउने जिम्मेवारीमा रहेका एक ब्राम्हणमाथि मृतकका आफन्तको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौँ प्रहरी परिसरका अुनसार पक्राउ परेका उनलाई नियन्त्रणमा लिई प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान थालिएको छ। काभ्रेको बनेपाका राम शाहीको शवबाट मासु र हड्डी निकालिएको आरोप आफन्तले लगाएका हुन्। यद्यपि, बेचबिखन भएको पुष्टि हुने प्रमाण भने हालसम्म नखुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने
रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै
होटल वर्गीकरण मापदण्ड परिमार्जनका लागि सुझाव माग
ढुङ्गाले लागेर गुल्मीमा विद्यालय जाँदै गरेकी ८ वर्षीया बालिकाकाे ज्यान गयाे
२५ करोडसहित पक्राउ परेका व्यक्ति सार्वजनिक
राप्रपा प्रदर्शन : सीसी क्यामेरा र ड्रोनबाट निगरानी, २ हजार प्रहरी परिचालन तयारी
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
गाजामा इजरायली ड्रोन आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु
सिद्धार्थ राजमार्ग सुधार गर्न २ मिलियन अमेरकी डलर अनुदान
मुग्लिन नारायणगढ सडकखण्डको टोपेखखोलामा २ गाडीमाथि ढुंगा खस्दा ५ जना घाइते