Nepal No 1 Online News Portals News site -Nepaltathya.com
शनिबार, ५ बैशाख २०८३, १९ : २९ : ०१ | Apr 18, 2026

होटल वर्गीकरण मापदण्ड परिमार्जनका लागि सुझाव माग

nepaltathya_news nepaltathya_news
|
बुधबार, चैत्र ११, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ११ चैत,काठमाडौं ।
  • पर्यटन क्षेत्रलाई थप व्यवस्थित, गुणस्तरीय र वातावरणमैत्री बनाउन होटल वर्गीकरणसम्बन्धी विद्यमान मापदण्ड संशोधन गर्न सरकार अग्रसर भएको छ।
  • पर्यटन विभागले ‘होटल, रिसोर्ट, पर्यटक इन, लज, मोटेल तथा बेड एण्ड ब्रेकफास्ट’हरुको होटल वर्गीकरण मापदण्ड, २०७६ (संशोधन २०७७ सहित) लाई समयानुकूल परिमार्जन गर्ने तयारी गरेको छ ।

 

११ चैत,काठमाडौं ।

पर्यटन क्षेत्रलाई थप व्यवस्थित, गुणस्तरीय र वातावरणमैत्री बनाउन होटल वर्गीकरणसम्बन्धी विद्यमान मापदण्ड संशोधन गर्न सरकार अग्रसर भएको छ। पर्यटन विभागले ‘होटल, रिसोर्ट, पर्यटक इन, लज, मोटेल तथा बेड एण्ड ब्रेकफास्ट’हरुको होटल वर्गीकरण मापदण्ड, २०७६ (संशोधन २०७७ सहित) लाई समयानुकूल परिमार्जन गर्ने तयारी गरेको छ ।

विभागका अनुसार बढ्दो वातावरणीय सचेतना र दिगो विकासको आवश्यकता अनुरूप ‘ग्रीन हस्पिटालिटी’अवधारणालाई समेटेर नयाँ मापदण्ड तर्जुमा गर्न लागिएको हो ।  यसका लागि सरोकारवालाहरू—विज्ञ, व्यवसायी, प्राज्ञिक वर्ग, सञ्चारकर्मी तथा पर्यटन क्षेत्रका सबै पक्षबाट राय तथा सुझाव माग गरिएको छ । सुझावहरू १५ दिनभित्र विभागको इमेल मयत.जयतभ२ि५२नmबष्.िअयm मा पठाउन सकिनेछ । सुझावका मुख्य क्षेत्रहरूमा हालको मापदण्डमा सुधार आवश्यक पक्ष, हरित आतिथ्य ‘ग्रीन हस्पिटालिटी’ का सूचकहरू, तथा होटलको भौतिक पूर्वाधार र सेवा गुणस्तरको वर्गीकरण समावेश गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...