गाजामा इजरायली ड्रोन आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आषाढ १३, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १३ असार, काठमाडौं ।
  •   इजरायली ड्रोन आक्रमणमा कम्तीमा १८ प्यालेस्टिनीको मृत्यु भएको छ।
  • एक डाक्टर र प्रत्यक्षदर्शीले बताए अनुसार मध्य गाजाको देइर अल–बलाह क्षेत्रमा हमासको प्रहरी इकाईले बजार नियन्त्रण गर्ने प्रयास गरिरहेको बेला आक्रमण भएको हो।

१३ असार, काठमाडौं । 

इजरायली ड्रोन आक्रमणमा कम्तीमा १८ प्यालेस्टिनीको मृत्यु भएको छ। एक डाक्टर र प्रत्यक्षदर्शीले बताए अनुसार मध्य गाजाको देइर अल–बलाह क्षेत्रमा हमासको प्रहरी इकाईले बजार नियन्त्रण गर्ने प्रयास गरिरहेको बेला आक्रमण भएको हो।

प्रत्यक्षदर्शीका अनुसार ड्रोनले सादा पोशाक र मास्क लगाएका हमास प्रहरी बलका सदस्यलाई लक्षित गरेका थिए। उनीहरू बजारमा पसलेसँग कुरा गरिरहेका थिए। ट्रकबाट लुटिएका सामान बेच्ने र बढी मूल्य लिने आरोप लगाइएको थियो। हमास नियन्त्रित गृह मन्त्रालयले आक्रमणको निन्दा गर्दै इजरायलले सार्वजनिक व्यवस्था कायम राख्ने प्रहरी युनिटमाथि आक्रमण गरेर अपराध गरेको बताएको छ। ले यसबारे इजरायली सेनासँग प्रतिक्रिया मागेको छ। तर अहिलेसम्म कुनै जवाफ आएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
प्रतिनिधिसभा चुनावका लागि मोरङ-६ बाट शेखरको एकल नाम सिफारिस
करदाता सेवा कार्यालय खारेजीविरुद्ध प्रशासन कार्यालय अगाडि धर्ना
गाजा युद्ध अन्त्य र बन्धकको रिहाइको माग गर्दै इजरायलमा विशाल प्रदर्शन
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन
पुलबाट जिप नदीमा खस्दा तीन जनाको मृ*त्यु
राजस्वमा सुधार, दुई महिनामा १ खर्ब ६६ अर्ब संकलन
सांसद शाहीको प्रधानमन्त्रीलाई प्रश्न: क्रिकेट खेलाडीलाई दिने भनिएको रकम किन रोकेको ?
धनुषाको मुखियापट्टीमा ११ वटा बिना दर्ता सञ्चालनमा रहेका विद्यालयहरु बन्द
वेस्ट इण्डिज ‘ए’विरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै