आफ्नै साथीको हत्या आरोपमा एक जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र १४, २०८१
|
|
१५ पटक हेरिएको
Shares

सारांश

  •   १४ भदौ , जनकपुरधाम- धनुषाको महेन्द्रनगरमा साथीको हत्या आरोपमा एक जाना पक्राउ परेका छन्।
  • क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित रहेको नेपाल आयल निगमको महेन्द्रनगर डिपोको अफिस कम्पाण्डभित्र त्यहाँ काम गर्ने एक जनाको हत्या आरोपमा उनकै साथीलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ।
  • धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार सिरहाको सिरहा नगरपालिका- ३ का ४० वर्षीय राकेश कुमार वर्माको हत्या भएको हो।

 

१४ भदौ , जनकपुरधाम- धनुषाको महेन्द्रनगरमा साथीको हत्या आरोपमा एक जाना पक्राउ परेका छन्।क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित रहेको नेपाल आयल निगमको महेन्द्रनगर डिपोको अफिस कम्पाण्डभित्र त्यहाँ काम गर्ने एक जनाको हत्या आरोपमा उनकै साथीलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ। धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार सिरहाको सिरहा नगरपालिका- ३ का ४० वर्षीय राकेश कुमार वर्माको हत्या भएको हो। उनको हत्या आरोपमा उनीसँगै काम गर्ने धनुषाधाम नगरपालिका- ४ बस्ने ३२ वर्षीय प्रकाश यादव पक्राउ परेका हुन्। उनले वादविवादको क्रममा साथीको हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनामा यादवलाई पक्राउ गरी थप अनुसन्धान थालेको एवम् शव अहिले कम्पाउण्डभित्रै रहेको प्रवक्ता अवाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश सरकारले ल्यायो ४३ अर्ब ९९ करोड ७१ लख ७० हजारको बजेट (पूर्णपाठ)
निर्वाचन सुरक्षाबारे प्रधानमन्त्रीसँग छलफल गर्दै निर्वाचन आयोग
राजावादीहरूको प्रदर्शनस्थल तीनकुनेमा जम्मा हुन थाले प्रदर्शनकारी
कांग्रेस संसदीय दलको बैठक शनिबार
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्दै
जनकपुरको दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला
एनपीएल: पोखराले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने
ओलम्पिकमा सहभागी भएर फर्किएकी धावकलाई पूर्वप्रेमीले आगो लगाएर गरे हत्या
आजको मौसमः कोशी र गण्डकी प्रदेशमा हल्का हिमपात हुने
पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो