मधेश सरकारले ल्यायो ४३ अर्ब ९९ करोड ७१ लख ७० हजारको बजेट (पूर्णपाठ)

nepaltathya_news nepaltathya_news
|
आइतबार, आषाढ २, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २ असार, जनकपुरधाम ।
  • मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ४३ अर्ब ९९ करोड २१ लाख ७० हजारको बजेट ल्याएको छ ।
  • अर्थमन्त्री भरत प्रसाद साहले प्रदेशसभामा उक्त बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

 

२ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ४३ अर्ब ९९ करोड २१ लाख ७० हजारको बजेट ल्याएको छ ।

अर्थमन्त्री भरत प्रसाद साहले प्रदेशसभामा उक्त बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् । उनले कुल बजेटमा पुँजीगततर्फ २७ अर्ब ९९ करोड १४ लाख ६९ हजार अर्थात् ६३।५५ प्रतिशत विनियोजन गरेको बताए । उनका अनुसार चालुतर्फ १६ अर्ब ७ लाख १ हजार अर्थात् ३६.४५ प्रतिशत रहेको छ । गत वर्षभन्दा अगामी आवको बजेट ०।५० प्रतिशत कम हो । गत आर्थिक वर्षमा सरकारले ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

बजेटको स्रोतमध्ये आन्तरिक राजश्वबाट ९ अर्ब ७ करोड ३० लाख, वित्तिय समानिकरण अनुदानबाट ७ अर्ब ८९ करोड ९२ लाख र सशर्त अनुदानबाट ३ अर्ब ५५ करोड ७८ लाख गरी कुल ११ अर्ब ३५ करोड ७० लाख रुपैयाँ राखिएको छ । संघीय राजश्व बाँडफाँडबाट १३ अर्ब ६० करोड र गत वर्षको नगद मौजादबाट ७ अर्ब ८६ करोड २१ लाख ७० हजार व्यहोर्दा रु। २ अर्ब न्यून रहेको छ । सो न्यून पूर्ती गर्न आन्तरिक ऋणबाट २ अर्ब छुट्याइने अर्थमन्त्री साहले जानकारी दिए ।

[pdf-embedder url=”https://press4k.com/wp-content/uploads/2024/06/बजेट-बक्तव्य-२०८१-Final-Number-AAA.pdf” title=”बजेट बक्तव्य २०८१ Final Number AAA”]

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं महानगरपालिकाको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्रले बुझ्न मानेनन्
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने
विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर : मन्त्री घिसिङ
तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न राप्रपाको माग
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प
मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
सुनसरीबाट ६ सय ३७ किलो गाँजा बरामद
दुईवटा संसदीय समितिका सभापति आज चयन हुँदै
बाढी–पहिरोमा परेर १४ जनाको मृत्यु