राजावादीहरूको प्रदर्शनस्थल तीनकुनेमा जम्मा हुन थाले प्रदर्शनकारी

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   १५ चैत,  काठमाडौं ।
  • जिल्ला सुरक्षा समितिले उपलब्ध गराएको राजावादीको प्रर्दशनस्थल काठमाडौंको तीनकुनेमा प्रदर्शनकारी जम्मा हुन थालेका छन् ।
  • कोटेश्वरतर्फबाट आएको एक समूह तीनकुनेमा जम्मा भएका छन् ।

 

१५ चैत,  काठमाडौं ।

जिल्ला सुरक्षा समितिले उपलब्ध गराएको राजावादीको प्रर्दशनस्थल काठमाडौंको तीनकुनेमा प्रदर्शनकारी जम्मा हुन थालेका छन् । कोटेश्वरतर्फबाट आएको एक समूह तीनकुनेमा जम्मा भएका छन् ।

काठमाडौंमा गणतन्त्रवादी र राजावादीहरूले एकै दिन  प्रदर्शन गर्न लागेका हुन् । राजाबादीको प्रदर्शनको कमान्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईं तोकिएका छन् । प्रहरीका अनुसार गौशालालगायत अन्यक्षेत्रबाट समेत प्रदर्शनकारी आउनेक्रम सुरु भएको छ । गणतन्त्रवादीहरूलाई प्रदर्शनीमार्गको स्थान उपलब्ध गराएको छ । उनीहरू पनि जम्मा हुने तयारी गरिहरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?