बालेन शाहले झापा -५ मा गराए उम्मेदवारी दर्ता

nepaltathya_news nepaltathya_news
|
मंगलबार, माघ ६, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं ।
  • झापा ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन् ।
  • निर्वाचन कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

 

काठमाडौं । झापा ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

झापा ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन जित्दै आएको क्षेत्र हो । ओलीले दिउँसो १ बजे आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको एमालेले बताएको छ । यहाँ नेपाली कम्युनिष्ट पार्टीले अखिल क्रान्तिकारीका रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?