१३ लाख सहित ठमेलको होटल भियानाबाट ११ जुवाडे पक्राउ

nepaltathya_news nepaltathya_news
|
मंगलबार, माघ १६, २०८०
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १६ माघ काठमाडौं ।
  • १३ लाख रुपैयाँ सहित काठमाडौंका ठमेलबाट ११ जना जुवाडे पक्राउ परेका छन्।
  • काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रको ज्याठास्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा रोल्पा घर भएका ३६ वर्षीय लिला डागी समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

१६ माघ काठमाडौं । १३ लाख रुपैयाँ सहित काठमाडौंका ठमेलबाट ११ जना जुवाडे पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रको ज्याठास्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा रोल्पा घर भएका ३६ वर्षीय लिला डागी समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। डागीले उक्त होटलको कोठा नम्बर ६१२ भाडामा लिई जुवा खेलाईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १३ लाख ६२ हजार ५ सय रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएपछि नेपाल एसियन कप खेल्नबाट वञ्चित
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
महाकुम्भ मेलाबाट फर्किनेक्रममा दुर्घटनामा परेर ४ जना नेपालीको मृत्यु
गृहमन्त्री अर्याल : फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं  
उदयपुरमा स्कुल बस दुर्घटना, २० जना घाइते
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
विश्नोईको नाममा धम्की दिने युवक दुर्गा प्रसाईंबाट परिचालित रहेको सीआईबीको दाबी
१० जना सहायक न्यायाधिवक्ता उपन्यायाधिवक्तामा बढुवा सिफारिस (सूची)
प्रमुख ३ दलका शीर्ष नेताको बैठक बस्दै