एमाले पदाधिकारीमा पृथ्वीसुब्बा गुरुङलाई लोकप्रिय मत
सारांश
- काठमाडौं ।
- नेकपा एमालेको पदाधिकारीमा पृथ्वीसुब्बा गुरुङले लोकप्रिय मत पाएका छन् ।
- उपाध्यक्षमा विजयी भएका गुरुङले एक हजार ७३७ मत प्राप्त गरेका छन् ।
काठमाडौं ।
नेकपा एमालेको पदाधिकारीमा पृथ्वीसुब्बा गुरुङले लोकप्रिय मत पाएका छन् । उपाध्यक्षमा विजयी भएका गुरुङले एक हजार ७३७ मत प्राप्त गरेका छन् । दोस्रो लोकप्रिय मत पाउनेमा उपाध्यक्षमै विजयी भएका विष्णुप्रसाद पौडेल छन् । पौडेलले एक हजार ६७५ मत प्राप्त गरेका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया