खोटाङ केन्द्रबिन्दु भएर भूकम्प

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन २९, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • २९ असोज , खोटाङ केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ।
  • राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको कुबिन्डे भन्ने स्थानलाई केन्द्र बनाएर सोमबार राति १० बजेर ३२ मिनेटमा ४.
  • ३ म्याग्निच्युडको भूकम्प गएको हो।

२९ असोज , खोटाङ केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको कुबिन्डे भन्ने स्थानलाई केन्द्र बनाएर सोमबार राति १० बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो। ‘यो सानो खालको भूकम्प हो, यसले क्षति पुर्‍याउँदैन’, केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले  भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको बरहथवामा ट्याक्टर पल्टिँदा एकको को मृत्यु, एकै परिवारका ४ जना घाइते
प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति
बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन
लुटपाटमा संलग्न गिरोहका चार भारतीयसहित ६ जना पक्राउ
मोटरसाइकल चोरीको आरोपमा ३ जना प्रहरीको नियन्त्रणमा
मधेश : प्रदेश प्रमुखसहित मुख्यमन्त्रीको टोलीद्वारा क्षति निरीक्षण
राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा
कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित,
कारोबारमा संलग्न नभएको छविको दाबी, प्रहरीले भेट्यो हस्ताक्षरसहितको चेक
जाजरकोटमा नेपाली कांग्रेसको सुरुवाती अग्रता