एमाले देश र जनताका लागि क्रियाशील छः ओली

nepaltathya_news nepaltathya_news
|
शनिबार, मंसिर ६, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • ६ मंसिर, काठमाडौँ ।
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश र जनताका लागि क्रियाशील रहेको जिकिर गरेका छन् ।
  • शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देश र जनताको हितकै लागि एमाले अघि बढ्ने बताए ।

६ मंसिर, काठमाडौँ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश र जनताका लागि क्रियाशील रहेको जिकिर गरेका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देश र जनताको हितकै लागि एमाले अघि बढ्ने बताए । उनले प्रतिनिधिसभा विघटन असंवैधानिक ढंगले गरिएको जिकिर गर्दै त्यसको पुनर्स्थापनाको विकल्प नभएको बताए ।

उनले सरकारले चुनाव नै गराउन नसक्ने भन्दै उसले चुनाव गराउनेतर्फ सोच्दा पनि नसोचेको आरोप लगाए । उनले देशको निकासको एक मात्रै बाटो प्रतिनिधिसभा पुनर्स्थापना भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिजिट भिसा प्रकरणमा सहमतिका लागि रास्वपाले बुझायो ५ बुँदे प्रस्ताव
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोवार ?
चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो
नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
एमालेले खोस्यो पूर्वमन्त्रीको जिम्मेवारी
३९.९२ अंकले बढ्यो सेयर बजार, सवा ६ अर्बको कारोबार
नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर