नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आजदेखि सुचारु

nepaltathya_news nepaltathya_news
|
सोमबार, आश्विन २०, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • २० असोज, काठमाडौं ।
  • नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आजदेखि यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् ।
  • गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने अनुमानसहित आइतबार रातिदेखि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए।

२० असोज, काठमाडौं ।

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आजदेखि यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् ।

गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने अनुमानसहित आइतबार रातिदेखि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए। तर आजदेखि यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?