सेयर बजारका सबै सूचक झरे, नेप्से २६ सयभन्दा तल
सारांश
- १८ कात्तिक, काठमाडौं ।
- सेयर बजार फेरि २६ सयभन्दा तल झरेको छ ।
- मंगलबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.
१८ कात्तिक, काठमाडौं ।
सेयर बजार फेरि २६ सयभन्दा तल झरेको छ । मंगलबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.६४ अंक घटेसँगै २५९५ मा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ५ करोडको कारोबार भएकोमा आज ५ अर्ब १५ करोडको भयो । ३३ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ३ को स्थिर रह्यो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया