सोमबार सुनको मूल्य स्थिर 

nepaltathya_news nepaltathya_news
|
सोमबार, कार्तिक १७, २०८२
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • १७ कात्तिक, काठमाडौं ।
  • नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

१७ कात्तिक, काठमाडौं ।

नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोवार भएको चाँदी  आज ३ हजार ६० रुपैयाँमा कारोवार भैइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनलाइन बेटिङमा संलग्न आरोपमा ललितपुरबाट १७ जना पक्राउ
एमाले सर्लाहीको नवौं अधिवेशनको नारा र लोगो सार्वजनिक
१४ अंकले घट्यो नेप्से, ८ अर्ब ९१ करोडको कारोबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
कीर्तिपुर मेयर नकर्मीको निधनमा आइतबार उपत्यकाका सबै पालिकामा सार्वजनिक विदा
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आजको भाउ कति ?
प्रचण्डलाई लिङ्देनको जवाफ- आफैंले पैसा तिरेर मान्छे ल्याएको सम्झनुभएछ
सुनचाँदीको भाउमा उछाल, सुन तोलामा २३ सयले बढ्दा चाँदी पनि महँगियो
चलचित्र विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा
शिक्षकको माग पूरा गर्न संसद्‍को विशेष अधिवेशन बोलाउन सकिन्छ : प्रचण्ड