Nepal No 1 Online News Portals News site -Nepaltathya.com
बुधबार, २० जेठ २०८३, १० : ४० : २२ | Jun 3, 2026

उज्यालो नेपाल पार्टीको भेटघाट कार्यक्रम स्थगित

nepaltathya_news nepaltathya_news
|
बिहिबार, फाल्गुन १४, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   १४ फागुन,काठमाडौं ।
  • उज्यालो नेपाल पार्टी (उनेपा)को हेटौंडामा आज हुने भनिएको भेटघाट कार्यक्रम स्थगित भएको छ ।
  • बिहीबार एक विज्ञप्ती जारी गर्दै हेटौंडामा गर्ने भनिएको भेटघाट कार्यक्रम पार्टी अध्यक्ष कुलमान घिसिङको प्रतिकूल स्वास्थ्य अवस्थाका कारण स्थगित भएको पार्टीका जिल्ला कमिटि योञ्जन सुरेन्द्र लामाले जानकारी दिएका छन् ।

 

१४ फागुन,काठमाडौं ।

उज्यालो नेपाल पार्टी (उनेपा)को हेटौंडामा आज हुने भनिएको भेटघाट कार्यक्रम स्थगित भएको छ । बिहीबार एक विज्ञप्ती जारी गर्दै हेटौंडामा गर्ने भनिएको भेटघाट कार्यक्रम पार्टी अध्यक्ष कुलमान घिसिङको प्रतिकूल स्वास्थ्य अवस्थाका कारण स्थगित भएको पार्टीका जिल्ला कमिटि योञ्जन सुरेन्द्र लामाले जानकारी दिएका छन् ।

विज्ञप्तीमा लेखीएको छ, ‘उहाँको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उक्त कार्यक्रम सञ्चालन गर्न सम्भव नभएकाले कार्यक्रम हालका लागि स्थगित गरिएको हो । हामी उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

 


प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...