मुग्लिन-नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी ठोक्किए

nepaltathya_news nepaltathya_news
|
शनिबार, कार्तिक १, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • १ कात्तिक चितवन ।
  • चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् ।
  • बिहान भएको दुर्घटनामा सात जना घाइते भएका छन् ।

१ कात्तिक चितवन ।

चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् । बिहान भएको दुर्घटनामा सात जना घाइते भएका छन् ।

दुर्घटनामा परेका घाइतेहरूको उद्दारको काम भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार घाइतेलाई भरतपुर उपचारका लागि ल्याइँदैछ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगन्जमा एकैदिन १७ बालकको उद्धार
चितवनको खेल हेर्न आउने दर्शकलाई नि:शुल्क बस सेवा
कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग
निलगाईको समस्याले किसान मर्कामा
माओवादी केन्द्रका नेताहरु चीनको चोङकिङमा   
मधेस प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गरिने
दुर्गा प्रसाईंको रिहाइको माग गर्दै सानोठिमी–सल्लाघारी सडक अवरोध
निर्वाचनको मौका छोपी वन अतिक्रमण गर्ने प्रयास विफलः चन्द्रपुरमा सात अवैध घर टहरा भत्काइयो
चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो
राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठहरूको दर्शन