चितवनको खेल हेर्न आउने दर्शकलाई नि:शुल्क बस सेवा

nepaltathya_news nepaltathya_news
|
बुधबार, मंसिर १२, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   १२ मंसिर, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले आफ्ना समर्थकका लागि नि:शुल्क बस सेवा दिने घोषणा गरेको छ।
  • चितवनबाट काठमाडौं आउन चाहाने दर्शकका लागि नि:शुल्क बस सेवा दिने घोषणा गरिएको हो।
  • चितवन मेडिकल कलेजदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा आउन र फर्कनका लागि दैनिक पाँच वटा बस व्यवस्था गरिएको टोलीको भनाइ छ।

 

१२ मंसिर, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले आफ्ना समर्थकका लागि नि:शुल्क बस सेवा दिने घोषणा गरेको छ।चितवनबाट काठमाडौं आउन चाहाने दर्शकका लागि नि:शुल्क बस सेवा दिने घोषणा गरिएको हो।

चितवन मेडिकल कलेजदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा आउन र फर्कनका लागि दैनिक पाँच वटा बस व्यवस्था गरिएको टोलीको भनाइ छ। बसमा काठमाडौं आउन चाहानेले खेलको टिकट खरिद गर्नु पर्ने चितवनको भना छ। चितवनले पहिलो खेल मंसिर १७ मा काठमाडौं गोर्खाजसँग खेल्दैछ। चितवनको स्वामित्व चितवन मेडिकल कलेजमा छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?