एमपिएको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

nepaltathya_news nepaltathya_news
|
बुधबार, आषाढ ११, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ११ असार, काठमाडौं ।
  •   जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेस्टरमा नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
  • एमपिए तेस्रो सेमेस्टरमा अध्ययनरत दानबहादुर रोकायाको तर्फबाट परीक्षामा सहभागी भएका केशव रोकाय पक्राउ परेका हुन् ।

११ असार, काठमाडौं । 

जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेस्टरमा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । एमपिए तेस्रो सेमेस्टरमा अध्ययनरत दानबहादुर रोकायाको तर्फबाट परीक्षामा सहभागी भएका केशव रोकाय पक्राउ परेका हुन् ।

जिल्ला जुम्ला, चन्दननाथ नगरपालिका ८ घर भइ जिल्ला काठमाडौं महानगरपालिका ४ धुम्वाराही बस्ने वर्ष २६ को रोकाया पक्राउ परेका हुन् । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । शिक्षासम्बन्धी ऐन कसूर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिइ उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएलको तयारी पूरा खेल राति पनि हुने
पोखराको पहिलो जित, रोकिएन जनकपुरको हार शृंखला
आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने डोनाल्ड ट्रम्पको चेतावनी
लामो समयदेखि रोकिएको किसानको दूधको चार अर्ब भुक्तानी
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
९० प्रतिशतले घट्यो एनआइसी एसिया बैंकको नाफा
नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतभित्र मृत भेटिए
देउवा नेतृत्वमा विपक्षी दलहरुको बैठक सुरु
हवाई टिकट नपाउँदा रविलाई काठमाडौं पठाउने अनिश्चित
पहिरोमा परी बेपत्ता एक बालककाे शव फेला, मृत्यु हुनेकाे संख्या ९ पुग्याे