नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतभित्र मृत भेटिए

nepaltathya_news nepaltathya_news
|
सोमबार, कार्तिक १२, २०८१
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  •   १२ कार्तिक, काठमाडौँ।
  • दाङमा जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर प्रहरीको हिरासतमै मृत भेटिएका छन्।
  • नाबालिका बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका मगर आज बिहान मृत भेटिएका हुन्।

 

१२ कार्तिक, काठमाडौँ। दाङमा जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर प्रहरीको हिरासतमै मृत भेटिएका छन्। नाबालिका बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका मगर आज बिहान मृत भेटिएका हुन्।

दाङका एसपी रामबहादुर केसीका अनुसार आफैंले लगाएको कपडाको पासा लगाएर जिल्ला प्रहरी कार्यालय दाङको हिरासतको शौचालयमा भेन्टिलेसनमा झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन् ।घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। उनीमाथि गत असोज २४ गते पिङ खेल्न आएकी नाबालिकामाथि बलात्कार गरेको आरोप लागेको छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कर्फ्यु
भृकुटीमण्डप र शान्तिवाटिका क्षेत्रको सवारी डाइभर्ट, झण्डै ८०० ट्राफिक प्रहरी परिचालित
उच्च अदालत जनकपुरका कर्मचारीहरुद्वारा ‘पेन डाउन’
भारतले आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदै
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का
विचारविना धेरैतिर फर्केकालाई वामपन्थी एकतामा ल्याउन सकिंदैन : प्रधानमन्त्री ओली
परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
श्रीलंकामा नेपाली राष्ट्रिय क्रिकेट टिमको दोस्रो अभ्यास खेल पनि रद्ध
प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना