पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आ*क्रमण, ३ जनाको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
सोमबार, मंसिर ८, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ८ मंसिर, काठमाडौं ।
  • पाकिस्तानको पेशावरस्थित अर्धसैनिक बल फ्रन्टियर कोर (एफसी) को मुख्यालयमा आतंकवादी हमला भएको छ ।
  • सोमबार बिहान भएको हमलामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।

८ मंसिर, काठमाडौं ।

पाकिस्तानको पेशावरस्थित अर्धसैनिक बल फ्रन्टियर कोर (एफसी) को मुख्यालयमा आतंकवादी हमला भएको छ । सोमबार बिहान भएको हमलामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।

पाँच जना घाइते भएका छन् ।  पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले सो आक्रमणमा तीन जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । पेशावरस्थित एफसी मुख्यालय घना बस्ती भएको क्षेत्रमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु
उपप्रधानमन्त्री सिंहको ठमेलस्थित घर र गाडी जलेर ध्वस्त
सर्लाहीका ४७ जना उखु किसान सम्मानित
तनावग्रस्त बनेपछि नेपालगञ्जमा सेना परिचालन, स्थिति नियन्त्रणमा
खैरो हेरोइनसहित २ जना पक्राउ
झापा र चितवनमा पेट्रोलियम पाइपलाइन विस्तार
बागमती प्रदेशका सभामुख पाठकको राजीनामा २ महिनापछि स्वीकृत
वास क्षेत्रमा टुक्रिएको लगानी जोड्ने प्रयास, स्रोत समायोजनलाई नीति–स्तरीय रणनीति बनाइँदै
नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय परिवर्तन
यी हुन् प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणका १२ बुँदे ब्रिफिङ