कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो
सारांश
- ९ असार, काठमाडौं ।
- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।
- यही असार १५ गते बीपी स्मृति भवन सानेपामा तय गरिएको बैठक १६ गतेका लागि सारिएको हो ।

९ असार, काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ । यही असार १५ गते बीपी स्मृति भवन सानेपामा तय गरिएको बैठक १६ गतेका लागि सारिएको हो ।

बैठक १६ गते १ बजे बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । विशेष कारण देखाएर बैठकको मिति सारिए पनि स्थान भने सारिएको छैन । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन दिइएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया