प्रतिनिधि सभा बैठककाे समय सारियाे

nepaltathya_news nepaltathya_news
|
बिहिबार, जेठ २२, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • २२ जेठ, काठमाडौँ ।
  • प्रतिनिधि सभाको बैठक सरेको छ ।
  • बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर दिउँसो साढे ३ बजे बस्ने गरी समय सारिएको हो ।

२२ जेठ, काठमाडौँ ।

प्रतिनिधि सभाको बैठक सरेको छ । बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर दिउँसो साढे ३ बजे बस्ने गरी समय सारिएको हो ।  काठमाडौँ । प्रतिनिधि सभाको बैठक सरेको छ । बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर दिउँसो साढे ३ बजे बस्ने गरी समय सारिएको हो ।

भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै संसद् अवरोध गर्ने चेतावनीपछि प्रतिनिधि सभा बैठक लगातार सूचना टाँस गरेर जेठ २० गतेदेखि स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ
रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी
सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी पीडितको प्रदर्शन (तस्बिरहरु)
यस्तो छ तपाइको आजको राशिफल
प्रधानमन्त्री कप फागुन २५ गतेदेखि
विद्यार्थीलाई नेपाली भाषामा कुरा गर्न दिन महानगरको परिपत्र
कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै
धरानको पानबारी वनभित्र मृत भेटिएकी महिलाको खुल्यो पहिचान
शानदार प्रदर्शनसँगै लुम्बिनीले जित्यो नेपाल प्रिमियर लिग २ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता