सदन खुलाउन कांग्रेस, एमाले र माओवादी बेग्लै छलफलमा

nepaltathya_news nepaltathya_news
|
बिहिबार, जेठ २९, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • २९ जेठ, काठमाडौं ।
  •   संसदको अवरोध हटाउन तीन ठूला पार्टीको बेग्लै बैठक बस्ने तयारी छ ।
  • भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामा दिनुपर्ने अडान विपक्षीले बनाइरहेको बेलामा माओवादीले कांग्रेस र एमालेसँग छलफल गर्न लागेको हो ।

२९ जेठ, काठमाडौं । 

संसदको अवरोध हटाउन तीन ठूला पार्टीको बेग्लै बैठक बस्ने तयारी छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामा दिनुपर्ने अडान विपक्षीले बनाइरहेको बेलामा माओवादीले कांग्रेस र एमालेसँग छलफल गर्न लागेको हो ।

कांग्रेस, एमाले र माओवादीको बैठकमा सदनको अवरोध हटाउन सहमतिको प्रयास हुनेछ । कांग्रेस र माओवादीसँग बस्नुअघि प्रचण्डले विपक्षी दलसँग छलफल गर्नेछन् । अहिले नेकपा एसका अध्यक्ष माधव नेपालसँग वार्तामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री लेखकले पाथीभरा केबुलकार विवाद बारे तीन जिल्लाका सांसदहरुसँग छलफल गर्दै
जुम्लामा ज्ञानेन्द्र शाही भारी मतले अगाडि, भण्डारी दोस्रो स्थानमा
राजपथमा ट्रक दुर्घटना , चालकसहित तीन घाइते
दार्जिलिङमा बाढी पहिरोमा परी मृ*त्यु हुनेको संख्या २३ पुग्यो, हजारौं पर्यटक अलपत्र
राष्ट्रिय स्वाधीनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड
इंग्ल्यान्डका जेसन रोयले पोखराबाट एनपीएल खेल्ने
त्रिभुवन विमानस्थलबाट ६० हजार अमेरिकी डलरसहित एक महिला पक्राउ
कीर्तिपुर–४ को वडाध्यक्षमा कांग्रेसका बानियाँ विजयी
बेपत्ता भएको १० दिनपछि डाक्टर कोइरालाको शव फेला
प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित