इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृ*त्यु
सारांश
- २९ जेठ, गाजापट्टी ।
- सहायता सामग्री लिने क्रममा कयौँ प्यालेस्टिनीको मृत्यु भएको गाजाका अस्पतालहरूले बताएका छन् ।
- शहरका दुई अस्पतालले बुधबार राति इजरायली आक्रमणमा २५ जनाको मृत्यु भएको बताएका छन् ।

२९ जेठ, गाजापट्टी ।
सहायता सामग्री लिने क्रममा कयौँ प्यालेस्टिनीको मृत्यु भएको गाजाका अस्पतालहरूले बताएका छन् । शहरका दुई अस्पतालले बुधबार राति इजरायली आक्रमणमा २५ जनाको मृत्यु भएको बताएका छन् । अस्पतालका अनुसार, घटना इजरायली सैन्य क्षेत्र नेत्जारिम कोरिडोरमा भएको थियो । गाडीहरूको एक झुन्ड अमेरिका र इजरायल समर्थित गाजा मानवीय फाउन्डेसन (जीएचएफ)को खाद्य वितरण स्थलमा पीठो बोकेर जाँदै थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया