बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको छ – विनोद चौधरी
सारांश
- १५ जेठ, काठमाडौं ।
- नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको बताएका छन्।
- बिहीबार संसदमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटबारे टिप्पणी गर्दै सांसद चौधरीले व्यवसायसँग सम्बन्धित केही सकारात्मक प्रयासहरू भएको उल्लेख गरे।

१५ जेठ, काठमाडौं ।
नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको बताएका छन्। बिहीबार संसदमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटबारे टिप्पणी गर्दै सांसद चौधरीले व्यवसायसँग सम्बन्धित केही सकारात्मक प्रयासहरू भएको उल्लेख गरे।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया