एमालेले बोलायो सचिवालय बैठक
सारांश
- २१ मंसिर, काठमाडौं ।
- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
- केन्द्रीय कार्यालय सचिवा डा.
२१ मंसिर, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय सचिवा डा.भीष्म अधिकारीका अनुसार २५ मंसिरको दिउँसो ४ बजे सचिवालय बैठक बोलाइएको हो । ‘प्रधानमन्त्रीको चीन भ्रमणको बिफ्रिङ, उपनिर्वाचनको समीक्षा र अरु राजनीतिक विषयमा छलफल हुन्छ’, उनले भने ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया