दक्षिणपश्चिम चीनको पहिरोमा मृत्यु हुनेको संख्या ४ पुग्यो

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ ९, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   ९ जेठ, चीन।
  •   दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा बिहीवार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।
  • अन्य १७ जना अझै फसेको प्रान्तीय सरकारले जनाएको छ ।

 

९ जेठ, चीन। 

दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा बिहीवार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । अन्य १७ जना अझै फसेको प्रान्तीय सरकारले जनाएको छ । बिजी शहर अन्तर्गत दाफाङ काउन्टीको चाङ्शी र गुओवा टाउनशिपमा एकै दिन दुई छुट्टाछुट्टै पहिरोमा परी क्रमशः दुई र १९ जना फसेका छन् ।

बिहीवार राति ९ बजेसम्म चाङ्शीमा दुई र गुओवामा दुई जनाको शव निकालिएको थियो । राष्ट्रिय प्रकोप रोकथाम न्युनिकरण र राहत आयोगले गुइझोउमा हालै भएको गम्भीर बाढी र भूगर्भीय प्रकोपहरू विशेष गरी बिजीमा भएको पहिरोलाई लक्षित गर्दै स्तर-प्रकोप-राहत आपतकालीन प्रतिक्रिया शुरु गरेको छ । आयोगले अवस्थाको मूल्याङ्कन गर्न र स्थानीय राहत प्रयासहरूमा सहयोग गर्न प्रभावित क्षेत्रहरूमा कार्य समूह पठाएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरमा बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिता हुँदै
आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेकपाको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक
सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक, स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक बनाउने निर्णय
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृ*त्यु, आमा गम्भीर
स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान
देशका ७ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध
आज पनि बढ्यो सुनचाँदीको मूल्य
नेपाली सेनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवीलाई उच्च राखेको छ : राष्ट्रपति
बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह
५० रन नपुग्दै कर्णालीले ओपनरसहित गुमायो ३ विकेट