माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड घाइते

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख २४, २०८२
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  •   २४ वैशाख, काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।
  • खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका हुन्।

 

२४ वैशाख, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका हुन्।

प्रचण्ड घाइते भएपछि उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। अस्पताल स्रोतका अनुसार उनको टाउको र निधारमा चोट लागेकाले टाँचा लगाइएको छ। उनको अवस्था सामान्य रहेको स्रोतको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेक्सिकन नौसेनाको जहाज दुर्घटनामा २ जनाको मृत्यु, १९ जना घाइते
दशैंयता काठमाडौंमा १७५ दुर्घटना, ९ जनाको मृ*त्यु
हेटौंडामा सवारी दु*र्घटना हुँदा एक किशोरीको मृ*त्यु
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृ*त्यु, ५५ घाइते
पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना तिराउन लेखिएको पत्र फिर्ता गर्न कमल थापाको माग
कमल थापालाई भेट्न जाँदा पक्राउ परे राप्रपाका सांसद सिंह
यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया समातिए
संसद्को अवरोध हटाउन सभामुखले बोलाए प्रमुख सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
जेनजी आन्दोलनबाट चौधरी ग्रुपमा ५ अर्बको क्षति