पूर्वमन्त्री प्रदीप नेपालको निध*न

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख २३, २०८२
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  •   २३ वैशाख, काठमाडौं : वामपन्थी नेता एवं साहित्यकार प्रदीप नेपालको निधन भएको छ।
  • थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत ७१ वर्षीय नेपालको मंगलबार दिउँसो निधन भएको हो।
  • नेपाल केही दिनदेखि अस्पतालमा भर्ना थिए र सोमबार उनलाई आईसीयू सारिएको थियो।

 

२३ वैशाख, काठमाडौं :

वामपन्थी नेता एवं साहित्यकार प्रदीप नेपालको निधन भएको छ। थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत ७१ वर्षीय नेपालको मंगलबार दिउँसो निधन भएको हो। नेपाल केही दिनदेखि अस्पतालमा भर्ना थिए र सोमबार उनलाई आईसीयू सारिएको थियो। लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित उनी पछिल्लो समय निमोनियाबाट ग्रस्त थिए।

नेता नेपाल मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री रहेका थिए। पछिल्ला वर्षमा भने उनी राजनीतिक रूपमा सक्रिय थिएनन्। राजनीतिसँगै साहित्यमा पनि उनको गहिरो योगदान छ। ‘सञ्जय थापा’ नामबाट चिनिने नेपालले एक दर्जनभन्दा बढी उपन्यास प्रकाशित गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
दुई पत्रकारलाई संसद् प्रवेशमा रोक
कांग्रेस पदाधिकारी बैठक भोलि पनि बस्ने
बाजुरामा एसइईको सम्पूर्ण तयारी पूरा : दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै
यातायात व्यवस्था कार्यालय बाराबाट दैनिक रुपमा सवारी चालक अनुमतिपत्रको लागि लिखित र ट्रायल सँचालन हुदै
आमाको नामबाट नागरिकता पाइने भएपछि रेखा थापाले दिइन् गृहमन्त्री लेखकलाई धन्यवाद
सेयर बजार २५२८ मा झर्‍यो, घट्यो कारोबार
आइपिएल पुन: सुचारु हुदै, बाँकी खेल यी तीन स्टेडियममा हुनसक्ने
चार्जिङ सेन्टरमा राखेको माइक्रोबस बनस्थलीबाट चोरी, एक पक्राउ
राष्ट्रपति पौडेलसँग भारत, भूटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिको भेट