कांग्रेस पदाधिकारी बैठक भोलि पनि बस्ने
सारांश
- २३ असोज, काठमाडौं ।
- नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि पनि बस्ने भएको छ ।
- आजबाट पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा पूर्व पदाधिकारी र पदाधिकारीहरूले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले भोलि पनि बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
२३ असोज, काठमाडौं ।
नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि पनि बस्ने भएको छ । आजबाट पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा पूर्व पदाधिकारी र पदाधिकारीहरूले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले भोलि पनि बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार, आजको बैठकमा पछिल्लो समसामयिक विषयबारे धारणा राखिएको छ । यो क्रम भोलि पनि जारी रहनेछ । भोलि दिउँसो १ बजे बैठक बस्ने महतले बताएका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया