भोजपुरमा ट्र्याक्टर दुर्घटना, वडा सदस्यसहित दुईको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र ३१, २०८१
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   ३१ चैत, भोजपुर।
  • भोजपुर नगरपालिका-३ सेतीबगरमा शनिबार राति भएको ट्र्याक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ।
  • भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १-०२-००३ त ११२४ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो।

 

३१ चैत, भोजपुर।

भोजपुर नगरपालिका-३ सेतीबगरमा शनिबार राति भएको ट्र्याक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ। भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १-०२-००३ त ११२४ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो।

दुर्घटनामा भोजपुर-५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
सम्पर्कविहीन १५ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
अब धरहराबाट हेर्न पाइन्छ काठमाडौं
धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृ*त्यु, सात कैदीबन्दी घाइते
देशभित्रै सम्भावना छ, सकारात्मक सोचौँ, रचनात्मक बनौँ : प्रचण्ड
विशेष महाधिवेशनको माग बाध्यकारी छ: विश्वप्रकाश शर्मा
कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन
सप्तरीमा सवारी दुर्घटनामा दुई जनाको मृ*त्यु, एक गम्भीर
शिक्षकको तलब मासिक रुपमा नियमित उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन
अवैध रूपमा अमेरिका छिरेका १० नेपाली आज चार्टर विमानमार्फत काठमाडौँ आउँदै