दक्षिण कोरियाली सेनाको लडाकु विमानबाट गल्तीले ८ बम खसे, ७ जना घाइते

nepaltathya_news nepaltathya_news
|
बिहिबार, फाल्गुन २२, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २२ फागनु,  दक्षिण कोरियाको वायुसेनाले सैन्य अभ्यासका क्रममा गल्तीले आठ वटा बम खसालेपछि सात जना घाइते भएका छन् ।
  •   अभ्यासका क्रममा एक लडाकू विमानले नागरिकमाथि गल्तीले बम खसालेपछि घाइते भएका सातमध्ये चारको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।
  • दक्षिण कोरियाली वायुसेनाको केएफ-१६ विमानसँग सम्बन्धित घटना स्थानीय समयअनुसार राति १० बजे उत्तर कोरियाको सीमा नजिकै रहेको पोचेन शहरमा भएको थियो ।

 

२२ फागनु,  दक्षिण कोरियाको वायुसेनाले सैन्य अभ्यासका क्रममा गल्तीले आठ वटा बम खसालेपछि सात जना घाइते भएका छन् ।  अभ्यासका क्रममा एक लडाकू विमानले नागरिकमाथि गल्तीले बम खसालेपछि घाइते भएका सातमध्ये चारको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।

दक्षिण कोरियाली वायुसेनाको केएफ-१६ विमानसँग सम्बन्धित घटना स्थानीय समयअनुसार राति १० बजे उत्तर कोरियाको सीमा नजिकै रहेको पोचेन शहरमा भएको थियो । गल्तीले खसेका आठमध्ये एउटा मात्रै  बम बम विस्फोट भएको बताइएको छ ।  बम डिस्पोजल टोलीले अन्य सात बमलाई सुरक्षित रूपमा नष्ट गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि सभाको बैठकमा आज पनि रास्वपा र राप्रपाको अवरोध, तर बैठक जारी
रोहितको शतकमा नेपालले साउथ अस्ट्रेलियालाई हरायो
तातोपानी भन्सार नाकाबाट दशैंका सामान ल्याउन सुरु
बूढानीलकण्ठ क्षेत्रमा १ सय ८१ वटा सीसी क्यामरा जडान, उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
प्रधानमन्त्री ओली र राजदूत लोरेञ्जोबिच भेटवार्ता
मधेशको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त
नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टर केशव श्रेष्ठले भेटे गृहमन्त्री
तीनकुने घटना : दुर्गां प्रसाईंसहितका व्यक्तिमाथि पुनः म्याद थप हुँदै