एकीकृत समाजवादीको कोशी प्रदेश अध्यक्षमा खड्का

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   २९ चैत, काठमाडौँ – एकीकृत समाजवादीको कोशी प्रदेश अध्यक्षमा सरिता खड्का चयन भएकी छिन्।
  • बिहीबार सकिएको प्रदेश अधिवेशनले संखुवासभाकी खड्काको अध्यक्षतामा १६८ सदस्य प्रदेश कमिटी निर्विरोध चयन गरेको हो।
  • खोटाङका जलसेर राई सचिव चयन भएका छन्।

 

२९ चैत, काठमाडौँ –

एकीकृत समाजवादीको कोशी प्रदेश अध्यक्षमा सरिता खड्का चयन भएकी छिन्। बिहीबार सकिएको प्रदेश अधिवेशनले संखुवासभाकी खड्काको अध्यक्षतामा १६८ सदस्य प्रदेश कमिटी निर्विरोध चयन गरेको हो।खोटाङका जलसेर राई सचिव चयन भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदमा रचनात्मक र परिणाममुखी बहसको खाँचो छः सांसद नेम्वाङ
लुम्बिनी प्रदेश प्रमुखद्वारा प्रदेशको सातौं अधिवेशन आह्वान
गाडिएको अवस्थामा नातिनीको शव फेला परेको घटनामा मावली हजुरबुबा पक्राउ
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख निकासा, ५३ जना मृतकका परिवारलाई पठाइयो राहत
जेनजी युवाहरुबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित
ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु
मधेशी आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै संसदीय समिति
सतपाल समर्थक र स्थानीयबीच झड्प, दर्जनौं घाइते
रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ