बन्द गर्न अटेर गरेपछि अवैध अस्पतालका सञ्चालक पक्राउ

nepaltathya_news nepaltathya_news
|
बिहिबार, फाल्गुन १, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   १ फागुन, जनकपुरधाम ।
  • मधेश सरकारको निर्देशनलाई अटेर गर्ने जनकपुरका एक निजी अवैध अस्पतालका सञ्चालक पक्राउ परेका छन् ।
  • गत शनिबार मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरका २० वटा अस्पतालको छड्के अनुगमन गरेका थिए ।

 

१ फागुन, जनकपुरधाम । मधेश सरकारको निर्देशनलाई अटेर गर्ने जनकपुरका एक निजी अवैध अस्पतालका सञ्चालक पक्राउ परेका छन् । गत शनिबार मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरका २० वटा अस्पतालको छड्के अनुगमन गरेका थिए ।

त्यस क्रममा दर्ता नरहेका अस्पतालहरूलाई आइतबारसम्म बन्द गरेर साँचो सरकारलाई बुझाउन निर्देशन दिएका थिए । तर, दर्ता नरहेको जनकपुर मोडर्न हस्पिटलले निर्देशनको अवज्ञा गर्दै सञ्चालन जारी राखेपछि सञ्चालक राम भरोस महतोलाई प्रहरीले पक्राउ गरेको हो । मुख्यमन्त्री सिंह र स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहको टोली पुनः अनुगमनमा पुगेपछि सो अस्पताल बन्द नगरेको पाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाल फार्मेसी संघ सर्लाहीमा नयाँ नेतृत्व
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रहरीले भृकुटीमण्डपबाट हटाउन खोजेपछि विथोलियो मिटरब्याज पीडितसँगको वार्ता
डा. निकोलस भुसाललाई आज अदालत पेस गरिने
स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन- नर्सको समस्या तत्काल समाधान गर्नू
प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने
कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २७१४ अंकमा