पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
सारांश
- १६ चैत, पोखरा ।
- पत्रकार सुरेश रजक र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ कास्कीले विरोधसभा आयोजना गरेको छ ।
- शनिबार पोखराको सहिदचोकमा विरोधसभा आयोजना गरिएको हो ।

१६ चैत, पोखरा ।
पत्रकार सुरेश रजक र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ कास्कीले विरोधसभा आयोजना गरेको छ । शनिबार पोखराको सहिदचोकमा विरोधसभा आयोजना गरिएको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया