ठमेलको होटलमा २१ वर्षिया युवती मृत फेला
सारांश
- १३ माघ, काठमाडौं ।
- ठमेलको एक होटलमा युवती मृत फेला परेकी छन् ।
- ड्रंकेन इन गेस्ट हाउसको कोठा नम्बर २०२ मा रसुवाको तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ मृत फेला परेकी हुन् ।

१३ माघ, काठमाडौं । ठमेलको एक होटलमा युवती मृत फेला परेकी छन् । ड्रंकेन इन गेस्ट हाउसको कोठा नम्बर २०२ मा रसुवाको तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ मृत फेला परेकी हुन् । मृत्युको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया