काठमाडौं उपत्यकामा भूकम्पको धक्का

nepaltathya_news nepaltathya_news
|
बिहिबार, पौष १८, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १८ पुस, काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।
  • दिउँसो १ बजेर तीन मिनेट जाँदा उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो।
  • भूकम्पको तीव्रताको बारेमा अहिले नै आधिकारिक जानकारी आइसकेको छैन।

 

१८ पुस, काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। दिउँसो १ बजेर तीन मिनेट जाँदा उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो। भूकम्पको तीव्रताको बारेमा अहिले नै आधिकारिक जानकारी आइसकेको छैन।

यसअघि पुस १६ गते बैतडी केन्द्रविन्दु भएर ४.५ म्याग्निच्यूडको भूकम्प गएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्पको धक्का महसुस भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?