निरन्तर घटेको सुनको मूल्य आज बढ्‌यो

nepaltathya_news nepaltathya_news
|
मंगलबार, पौष २, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २ पुस, काठमाडौँ- निरन्तर ओरालो लाग्दै आएको सुनको मुल्य मंगलबार भने बढेको छ ।
  •  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेको छ ।
  • जसअनुसार आज १ लाख ५१ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

 

२ पुस, काठमाडौँ- निरन्तर ओरालो लाग्दै आएको सुनको मुल्य मंगलबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेको छ ।

जसअनुसार आज १ लाख ५१ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा १ लाख ५१ हजार २०० रूपैयाँमा कारोबार भएको थियो । उता चाँदीको मूल्य भने स्थिर छ । हिजो झैँ आज पनि चाँदी तोलाको १ हजार ८ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने सरकारको निर्णय
सिन्धुली अस्पतालमा अब विशेषज्ञ सेवा, एक सय बेडको अस्पताल भवनको मुख्यमन्त्रीले गरे उद्घाटन
हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद
आजदेखि अध्यागमनको सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म
हेटौँडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण आयोजनाको आज प्रधानमन्त्रीले हेटौँडा सबस्टेशन उद्घाटन गरिँदै
कञ्चनपुरमा दुई किलो चरेससहित होटल सञ्चालक पक्राउ
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध
ग्यासको अभाव झेल्दै सहर, मधेशका गाउँमा गोइँठाकै भर
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
स्कुटरको ठक्करबाट वृद्धको मृ*त्यु