दाङमा मुसुरो दाइँमा किसानको चटारो
सारांश
- मुसुरो दाइँ गरिँदै दाङको घोराही उपमहानगरपालिका–९ स्थित कर्मटुवाका किसान परम्परागत तरिकाले गोरु र रागाँको सहयोगमा मुसुरो दाइँ गर्दै ।
- यहाँका किसान आज भोलि मुसुरो बाली भित्र्याउन व्यस्त छन् ।
मुसुरो दाइँ गरिँदै
दाङको घोराही उपमहानगरपालिका–९ स्थित कर्मटुवाका किसान परम्परागत तरिकाले गोरु र रागाँको सहयोगमा मुसुरो दाइँ गर्दै । यहाँका किसान आज भोलि मुसुरो बाली भित्र्याउन व्यस्त छन् । तस्बिरः कुलदीप न्यौपाने/रासस
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया