कञ्चनपुरमा दुई किलो चरेससहित होटल सञ्चालक पक्राउ

nepaltathya_news nepaltathya_news
|
बिहिबार, बैशाख ११, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   ११ वैशाख, काठमाडौं- कञ्चनपुरमा दुई किलो चरेससहित प्रहरीले एक जना होटल सञ्चालकलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ को बंकमा रहेको डिलासैनी होटल एण्ड लजका सञ्चालक ५० वर्षीय पदमबहादुर कार्की रहेका छन्।
  • उनलाई बुधबार इलाका प्रहरी कार्यालय झलारी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा दुई किलो तीन सय १५ ग्राम चरेससहित पक्राउ गरेको हो।

 

११ वैशाख, काठमाडौं-

कञ्चनपुरमा दुई किलो चरेससहित प्रहरीले एक जना होटल सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ को बंकमा रहेको डिलासैनी होटल एण्ड लजका सञ्चालक ५० वर्षीय पदमबहादुर कार्की रहेका छन्।

उनलाई बुधबार इलाका प्रहरी कार्यालय झलारी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा दुई किलो तीन सय १५ ग्राम चरेससहित पक्राउ गरेको हो। कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक
कारागार पठाउने उच्च अदालतको आदेशविरुद्ध रवि लामिछानेले सर्वोच्चमा दिए रिट
एनपिएलको मार्की तय, खेलाडीले जनही २० लाख पाउने
कालिकोटमा विरासत जोगाउने दाउमा कम्युनिष्ट पार्टी, ‘लालकिल्ला’ भत्काउने कसरतमा काँग्रेस
आगलागीका घटनामा ६ को मृत्यु, ३८ परिवार विस्थापित
सरकारको आदेश पछि वल्डलिंकलेपनि बन्द गर्यो सामाजिक सञ्जालका प्लेटफर्महरू
यस्ता छन् विहीबारको मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)
भारतीय बजारमा नेपालीको चहलपहल, नेपाली बजार भने सुनसान
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप
सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा, ताेलाकाे तीन लाख नाघ्यो