विराटनगरलाई हराएपछि काठमान्डुको प्लेअफ सम्भावना कायमै

nepaltathya_news nepaltathya_news
|
आइतबार, मंसिर ३०, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   ३० मंसिर, काठमाडौं ।
  • विराटनगर किंगसमाथि १ विकेटको रोमाञचक जित हात पारेपछि काठमान्डु गुर्खाजले प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी राखेको छ ।
  • लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ ।

 

३० मंसिर, काठमाडौं । विराटनगर किंगसमाथि १ विकेटको रोमाञचक जित हात पारेपछि काठमान्डु गुर्खाजले प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी राखेको छ ।

लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ । अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमान्डु शीर्ष चारमा पर्ने सम्भावना हुनेछ । काठमान्डुले अब लिगको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे केपी ओली
वीरगंज घटनाका उपद्रवीमाथि कानूनी कारबाहीको माग गर्दै ज्ञापनपत्र
भारतका रक्षामन्त्री सिंहद्वारा शीर्ष सैन्य नेतृत्वसँग उच्चस्तरीय छलफल
शीतल निवासबाट बाहिरिए प्रधानसेनापति
दुई जना डीएसपीको काज सरुवा
पत्रकार बिपेन्द्र साहमाथि सांघातिक हमला
कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित
एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ
काठमाडौंबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस रौतहटमा दुर्घटना : १० जना घाइते