दुई जना डीएसपीको काज सरुवा

nepaltathya_news nepaltathya_news
|
बुधबार, माघ २३, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • २३ माघ, काठमाडौँ ।
  • प्रहरी प्रधान कार्यालयले दुई जना डीएसपीको काज सरुवा गरेको छ ।
  • इलाका प्रहरी कार्यालय दमकमा रामप्रसाद तिमल्सिनालाई पठाइएको छ ।

२३ माघ, काठमाडौँ ।

प्रहरी प्रधान कार्यालयले दुई जना डीएसपीको काज सरुवा गरेको छ । इलाका प्रहरी कार्यालय दमकमा रामप्रसाद तिमल्सिनालाई पठाइएको छ । दमकमा कार्यरत निशान थापा एसपीमा बढुवा भएपछि दमकको इन्चार्ज पद रिक्त थियो ।

त्यस्तै  जिल्ला प्रहरी परिसर काठमाडौँमा सुन्दर तिवारीलाई ल्याइएको छ । काठमाडौँको अपरेशन कमाण्डरको रुपमा कार्यरत पवन भट्टराई बढुवा भएपछि उनको ठाउँमा तिवारीलाई ल्याइएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेसमाथि मधेशको १६५ रनको फराकिलो जित
राज्य व्यवस्थामा सहकारीको प्रसंग उठेपछि एमाले सांसदको आपत्ति
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, इन्द्रबहादुर बानियाले चलाउनेछन् सरकार
यो दुई तिहाइको हैन षडयन्त्रको सरकार हो : प्रचण्ड
त्रिभुवन विमानस्थलबाट एक किलो ३०० ग्राम सुन बरामद
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण
भ्रष्टाचारमा लिप्त मान्छेलाई ऊर्जामन्त्री बनाइएको छ – प्रचण्ड
अस्ट्रेलिया पुगेको नेपाली टिमले आज पहिलो खेल खेल्दै
सभामुखले बोलाए राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक